नियम
नजरबन्दी र थुनुवाको धरौटी किताबमा लेख्ने
सजाय नतोकी नजरबन्दी वा खाली थुनामा रहने थुनुवा चलानीसाथ बुझाउन ल्याएमा अनुसूची (२) को ढा“चा बमोजिमको धरौटी किताबमा बुझाउन ल्याउनेको सहिछाप समेत गराई राख्नु पर्छ ।